Thulo Manchhe By Mausam Gurung & Purnakala Ft Dipak Basanta Karki

दुर्गा पुन र दिपक बसन्त कार्कीको लोक दोहोरि गीतिसंग्रह ठुलो मान्छे

एहो एक्लो छैनौ म भएनी स्वागत हुन्छ तिम्रो जहाँ गएनी सानु तिमीलाई दुनियाले चिन्छ किनकि तिमि ठुलो मान्छे भै सक्यौ ठुला ठुला मान्छेलाई जो कोहिले माया दिन्छ गीत : ठुलो मान्छे शब्द/ लय : दिपक बसन्त कार्की स्वर : मौसम गुरुङ, दिपक बसन्त कार्की र पूर्णकला बि.सी. बजार : क्वालिटी फिल्म्स

,

0 comments

Write Down Your Responses