• मुख्यपृष्ठ
• समाचार
• मनोरंजन
• राजनीति
• स्वास्थ्य
• बिचित्र संसार
• अर्थ
• खेल
• प्रवास
• अन्तरबार्ता
• सहकारी
• भिडियो
• शिक्षा
• पत्रपत्रिका
• अन्तर्राष्ट्रिय
भर्जिनिया,आसार १
बलिउडकि सुपर स्टार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजको आयोजना गरिने भएको छ। सम्मेलन मुख्य संयोजक हेमन्त श्रेष्ठलेका अनुसार ​ बलिउडकी कलाकार मनिषा कोइराला आउने निश्चित भइसकेकोले उनीसँग बसेर ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजन गर्न पाईने भएको छ।

साथै उनले इच्कछुक सम्पूर्ण प्रसंशकहरुलाई सहभागीका लागिआग्रह गरेका छन् l

जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ भने सरिक हुन् चाहना राख्नेको लागि एकलको १५०. डलर तथा जोडीले २०० डलर अर्च गर्नुपर्ने भएको छ।

जुलाई ६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको लागि १०० डलर तथा जोडीको लागि ​१५० डलर ​राखिएको जनाईएको छ l ​ उक्त रात्री भोज ३२ औ ए एन ए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने छ l​ ​ ​

३२ औ ए एन ए सम्मेलनमा दुई दिन नै ​मनिषा​ कोइरालासँग रात्री भोज राख्नु पर्ने सवालमा दुवै दिन निश्चित ​(सिट​)​​स्थान भएकोले आरक्षण गर्न र यो अवसर गुमाएकाहरुको लागि दोश्रो दिनको समयको साईत जुराईएको श्रेष्ठले जनाए l

​यसको लागि अग्रिम रुपमा रात्री भोजको टिकट खरिद गर्नको लागि चाजो मिलाई सकिएको र यसको लागि ३२ औ ए एन ए सम्मेलन आधिकारिक संजालबाट (anadcconvention2014.org )बाट किन्न सकिने उल्लेख गरिएको छ l
via setopati
दुर्गा पुन र दिपक बसन्त कार्कीको लोक दोहोरि गीतिसंग्रह ठुलो मान्छे

एहो एक्लो छैनौ म भएनी स्वागत हुन्छ तिम्रो जहाँ गएनी सानु तिमीलाई दुनियाले चिन्छ किनकि तिमि ठुलो मान्छे भै सक्यौ ठुला ठुला मान्छेलाई जो कोहिले माया दिन्छ गीत : ठुलो मान्छे शब्द/ लय : दिपक बसन्त कार्की स्वर : मौसम गुरुङ, दिपक बसन्त कार्की र पूर्णकला बि.सी. बजार : क्वालिटी फिल्म्स
कुनै न कुनै कारण चर्चामा आइरहने नायिका रेखा थापा विवाहको विषयलाई लिएर एकपटक फेरि चर्चामा छाएकी छिन् । उनको आफ्नै लगानी र निर्देशनमा निर्माण भएको र छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिम्मतवाली’का कारण रेखा यतिबेला चर्चामा छिन् भने अर्कोतर्फ उनले पुनर्विवाह गर्न लागेको विषयले पनि चलचित्र बजार गर्माएको छ । वास्तविकता के हो त? यसै विषयमा केन्द्रित रही रेखासँग गरिएको कुराकानी:

जब–जब आफू अभिनीत चलचित्र हलमा चल्ने समय हुन्छ, तब–तब स्क्यान्डल मच्चाउन रेखा खप्पिस छिन् भन्छन् नि?

वास्तवमा म सस्तो चर्चा र लोकप्रियताका लागि स्क्यान्डल मच्चाउँदिनँ । जुन चर्चा चल्छ त्यो कृत्रिम नभई वास्तविक मुद्दामै आधारित हुन्छ ।

विवाह गर्ने भन्ने कुरा पनि वास्तविक नै हो त?

एउटी अविवाहित महिलाले बिहे गर्ने सुरसार गर्नु भनेको अवास्तविक र स्क्यान्डल मच्चाउनु हो र? मैले मेरो जीवनलाई आफ्नै कोणबाट निर्णय गर्न खोज्नुलाई किन स्क्यान्डल भनिएको होला?

उसो भए फेरि गरिने भइयो होइन त बिहे?

फेरि रे? योभन्दा पहिले मैले कहिले पो बिहे गरेकी छु र?

निर्माता छवि ओझासँगको बिहे के हो त?

मैले औपचारिक रूपमा कसैसँग बिहे गरेकै छैन । कसैसँग सहकार्य गरेर अगाडि बढ्नु वा व्यावसायिक रिलेसन हुनुलाई विवाह गरेको भन्न मिल्छ र?! विवाहको त एउटा सिस्टम, परम्परा अनि नीति हुन्छ नि? सँगै बसेर खाँदा, हिँडडुल गर्दा वा एकै छानामुनि रहँदैमा कसरी विवाह गरेको भन्न मिल्छ र?

अनि विवाहचाहिँ कहिले हुन्छ नि?

चाँडै हुन्छ, डेट फिक्स भइसकेको छैन, भएपछि खबर हुन्छ।

केटा छानिसक्नुभयो त?

छानिसकेँ। अब चाँडै सार्वजनिक पनि गर्छु।

नाम वा पेसा भन्न मिल्छ कि?

अहिले मिल्दैन। एकैपटक सबै कुरा सार्वजनिक गर्ने हो।

कुन क्षेत्रको? सिनेक्षेत्रकै कि बाहिरको?

त्यो पनि अहिले नभनौँ।

यतिबेला विवाह गर्ने सोच किन आयो एक्कासि?

विवाह र मृत्यु आफ्नो सोच, योजना वा तयारीमा हुँदैन रहेछ, आफैँ जुर्ने विषय रहेछ यो। भनौँ, मेरो जीवनमा पनि त्यही हुँदै छ।

रेखा थापाले घरजम गरेर खान सक्दिनन् भन्नेहरू पनि छन् नि?

मेरोबारेमा मेरै क्षेत्रमा कसले पो राम्रो कुरा गर्छन् र? यो चल्दिनँ, यसको फिल्म फ्लप हुन्छ भन्नेहरू पनि त
थुपै्र थिए नि। खोइ त आज कुन दुलामा गए ती?

अनि हिम्मतवाली के हुँदै छ नि?

भर्खर मिडियामा गीतहरू दिएँ। राम्रो प्रतिक्रिया पाएकी छु। दशैँको फूलपातीदेखि आउँदै छ। यसपटक पनि कालीभन्दा तहल्का मच्चाउलाजस्तो छ। दर्शकहरूलाई महान् चाड दशैँका लागि ‘हिम्मतवाली’ नै हो मेरो उपहार।

बहु प्रतिक्षित पशुपति शर्माको विल्कुलै नयाँ लोक गित "क्रिकेट खेल्न जान्छु" Full HD जान्यो केटोले जान्यो केटोले क्रिकेट खेल्न जानयो, ए चौका छक्का हान्यो ए चौका छौका हान्यो

नेपाली म्युजिक भिडियोका चर्चित निर्देशक तथा कोरियोग्राफर शिव बि क माथी यौन दुराचारको गम्भीर आरोप लागेको छ । आफुलाई मोडल भनेर चिनाउने एक युवतीले बिकमाथी यस्तो आरोप लागएकी हुन । युवतीका अनुसार म्युजिक भिडियोको लागी फोटोसुट गर्न पुतलीसडकस्थित बिकको अफिस गएको बेला बिकले बलात्कारको प्रयास गरेको हो ।  बिकले चियामा लठ्ठिने औषधी मिसाएर आफुलाई जबरजस्ती गर्ने मनसाय राखेको युवतीको भनाई छ ।  तर उक्त चिया आफुले नखाएको पनि युवतीले बताइन । उक्त चिया पछि बिक स्वयमले खाएको र लठ्ठिएर आफुलाई जबरजस्ती गर्न खोजेको उनको दाबी छ । आफुले प्रतिकार गर्दै घटना सार्वजनिक गर्ने चेतावनी मोबाइलको म्यासेजमार्फत दिएको पनि युवतीले बताइन । नाम ठेगाना गोप्य राखिएको उक्त युवतीले एक अनलाइन पत्रिकासंग बोल्दै यो घटनाको खुलासा गरेकी हुन । यता निर्देशक बिक ले भने यो सुनियोजित षड्यन्त्र भएको दाबी गरे । एउटा दलित युवाको प्रगति देख्न नसकेर यस्तो षड्यन्त्र भइरहेको उनको भनाई थियो । आफुले अहिलेसम्म कुनै नारी प्रति यस्तो दुश्कर्म नगरेको बताउदै उक्त युवतीको फोटोसुट गरेर पठाएको बताए । फोटोसुट पछि पनि यस्तो षड्यन्त्र भइरहेकाले उनले आफु मर्माहात भएकोमा न्यायको लागी प्रशासनमा जाने बताए । निर्देशक बिसी बिगत दुइ दशक देखि कलाक्षेत्रमा सक्रिय छन । उता उक्त युवतीले पनि केहि म्युजिक भिडियोमा काम गरिसकेको बताइन्छ । (नेपाली कलामा प्रकाशित सामग्रीका आधारमा ।)
काठमाडौं, जेष्ठ १० । नेपाली चलचित्रका नायक राजेश हमालको विवाह आज सम्पन्न भएको छ । हमालले लामो समयदेखिकी प्रेमिका मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् ।

काठमाडौंको अन्नपूर्ण होटलमा हिन्दू पराम्परा अनुसार हमालको विवाह सम्पन्न भएको हो । वधुतर्फको आग्रहमा सञ्चारमाध्यमहरुका लागि गोप्य राखिएको वैवाहिक समारोह अत्यन्तै निजी र छरितो ढंगले सम्पन्न भएको नायक हमालका सहयोगी रोशनले जानकारी दिएका छन् ।

विवाहमा दुई परिवारका सीमित आफन्तमात्र सहभागी भएको बताइएको छ ।

हमाल र मधुबीच गत वैशाख ३१ गते टिकाटालो भएको थियो । परिवारका सदस्यहरुले हमालले जेष्ठ १४ गते विवाह भोज दिने बताएका छन् ।

विवाह भोजमा आफन्तका साथमा पूर्वप्रधानमन्त्री, मन्त्री, राजनीतिज्ञ, कूटनीतिज्ञ, कलाकार, सञ्चारकर्मी, समाजसेवी, सुरक्षा निकायका उच्च पदाधिकारी लगायतलाई आमन्त्रण गरिएको जनाइएको छ ।

बहु प्रतिक्षित पशुपति शर्माको विल्कुलै नयाँ लोक गित "क्रिकेट खेल्न जान्छु" Full HD जान्यो केटोले जान्यो केटोले क्रिकेट खेल्न जानयो, ए चौका छक्का हान्यो ए चौका छौका हान्यो

काठमाण्डु – नेपाली सुगम संगीतमा एउटा सफल नाम बन्यो अञ्जु पन्त ।
झण्डै दश बर्षदेखि अञ्जुले एकछत्र राज गरिन् सुगम संगीतमा । ‘नबिर्से तिमीलाई , नपाए तिमीलाई..’बोलको गीतबाट चर्चामा आएकी थिइन अञ्जु पन्त ।
त्यसपछि अञ्जुको भाग्य चम्कियो । उनले गाएका धेरै गीतले पटक पटक बाजी मारे । आधुनिक र चलचित्रका लागि व्यस्त बनिन् अञ्जु ।
पूर्ण व्यवसायिक स्वर, बजारमा नयाँ स्वाद थियो उनको स्वरमा
। तर पछिल्लो समयमा उनको स्वरमा आएको समस्या र चर्को पारिश्रमिकका कारण अञ्जुलाई समस्या पर्न थालेको छ ।
त्यसैले हिजोआज स्टुडियोतिर भन्दा पनि स्टेजतिर बल गर्छिन अञ्जु पन्त । जमलको मालश्री रेकर्डिङ्ग स्टुडियोका व्यवस्थापक राम भण्डारीका अनुसार पहिला नियमित गाउने ‘टेक’ पथ्र्यो तर अहिले निक्कै पातलो छ ।
भण्डारी भन्छन् ‘ पहिला जस्तो चाप अहिले छैन, फाट्टफुट्ट छ, रेकर्डिङ्ग गर्दा पनि पहिले जस्तो सजिलै गाउने अवस्था छैन् ।’ पछिल्लो पटक एउटा गीत रेकर्ड गर्दा करिव एक घण्टा लागेको उनी सुनाउँछन् ।
अञ्जु पन्तले गीत गाएको पारिश्रमिक समेत बढाएकी छन् । त्यसैले उनको माग पनि पातलिएको हो । दैनिक तीन वटासम्म गीत गाउने अञ्जुलाई अहिले मूश्किलले एउटा हात लाग्न थालेको छ । उनले एउटा गीत गाएको २० हजारसम्म लिने गरेकी छन् ।
संगीतकार बसन्त सापकोटा उनको माग पहिला भन्दा कम भएको बताउँछन् । सापकोटाका अनुसार स्वरको स्वाद फरक हुँदै गएकाले अरु गायिकाको माग बढेको छ ।
Anju-Pantaमिलन अमात्य र रजिना रिमाल अञ्जुको विकल्पको रुपमा देखिन थालेका छन् । यी दुई मध्ये बढी रोजाईमा मिलन अमात्य परेको बसन्त बताउँछन् ।
लोकगीतबाट आधुनिकतिर लागेका धेरै संगीतकर्मीको रोजाईमा पर्ने गरेकी थिइन पन्त । तर अहिले उनीहरुले पनि उनको बिकल्पको खोजी स्वरुप नयाँ नयाँ प्रतिभालाई अवसर दिन थालेका छन् ।
संगीतकार तथा रेकर्डिष्ट हेमन्त शिशिरले अञ्जुको माग पहिला भन्दा कम भएको सुनाउँछन् । शिशिर थप्छन् ‘दिदीको स्वर नराम्रो हैन, उनका छुट्टै फ्यान छन, कलाकारको उचाई सधै एउटै रेसियोमा जादैन । ’
मास्टर भ्वाइस रेकर्डिङ्ग स्टुडियोका समेत रेकर्डिष्ट रहेका शिशिरले पनि अञ्जुको बिकल्पमा अरु आउन थालेका स्वीकार गर्छन् । केही समय विरामी भएपछि अञ्जुको स्वरमा ठूलै समस्या देखिएको थियो ।
गीतकार तथा संगीतकार राजकुमार बगर भन्छन् ‘ पारिश्रमिक महँगो भएपछि पनि गीत गाउनमा कमी भएको छ, बीचमा बिरामी भएका कारण रेकर्डिङ्गमा पनि समस्या भएको थियो ।’
सिआरविटीको उत्कृष्ट २० नम्बरमा जम्मा एउटा गीत छ अहिले अञ्जु पन्तको । पहिले भने २० मा १५ वटा गीत उनैका हुन्थे । यसले पनि अञ्जुले गाएकी गीत चल्न छाडे भन्ने प्रमाणित गरेको छ ।
उनले गाएका गीतमा सुरको समस्या मात्रै नभई गीतले मागेको ‘रेञ्ज’सम्म स्वर नपुग्ने ठूलो समस्या हो । तर अञ्जु भने यो स्वीकार गर्दिनन् । अञ्जु भन्छिन् ‘ स्वरमा सुधार आको छ , अहिले समस्या छैन । ’ स्टेज कार्यक्रममा व्यस्त हुँदा स्टुडियोमा समय दिन नसकेको उनको तर्क छ ।
उनले भनिन् ‘गीत रेकर्डिङ्ग भईरहेको छ, केही दिन भित्रै तीन वटा गीत गाउँदै छु ।’
अञ्जुलाई धेरै गीत गाउन दिने संगीतकार दीपक शर्मा अञ्जुको बिकल्पमा धेरै उदाएको बताउँछन् । शर्माले भने‘ पहिला भन्दा स्वरमा सुधार आएको छ, उनको जत्तिको स्वर भेटिदैन । ’

बहु प्रतिक्षित पशुपति शर्माको विल्कुलै नयाँ लोक गित "क्रिकेट खेल्न जान्छु" Full HD जान्यो केटोले जान्यो केटोले क्रिकेट खेल्न जानयो, ए चौका छक्का हान्यो ए चौका छौका हान्यो

बहु प्रतिक्षित पशुपति शर्माको विल्कुलै नयाँ लोक गित "क्रिकेट खेल्न जान्छु" Full HD जान्यो केटोले जान्यो केटोले क्रिकेट खेल्न जानयो, ए चौका छक्का हान्यो ए चौका छौका हान्यो

गीतकार एकनारायण भण्डारी आजभोलि चल्तीको नाम हो । स्याङ्जाको गेजामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका भण्डारीले धेरै गीत लेखे धेरै संगीत गरे र केही गीत आफैंले पनि गाए । आजभोलिको बजार अनुसार उनी पनि चल्न थालेका छन् अर्थात् प्रेम र सेक्सको कुरामा उनी अलि उदार देखिएझैं लाग्छ । त्यसो त उनी आफ्ना गीतहरु पनि पाइरेसी हुने गरुन् भन्ने उद्देश्य राख्छन् । उनीसँग म्यूजिक खबरका लागि नारायण ढकालले गरेको अन्तरर्वार्ता यस प्रकार रहेको छ :
तपाईंको परिचय कसरी दिनुहुन्छ ?
मेरो परिचय त म एउटा गीतकार हुँ । तर म आफूलाई एउटा संगीतकर्मी भन्न रुचाउँछु । व्यवसायिक रुपमा पनि र म संगीत व्यवसायबाट बाँच्ने व्यक्ति भएकाले पनि एउटा संगीतकर्मी हुँ ।
स्याङ्जाबाट काठमाडौं आएर संघर्ष गरेर कलाकारितामा स्थापित हुन कति गाह्रो रहेछ ?
मलाई गाह्रो परेन बरु दुःख सिकायो काठमाडौंले । गाउँमा म मेहनत गर्थें त्यो मेहनतले काठमाडौंमा संघर्ष गर्न सिकायो । काठमाडौं एउटा खाल्डो हो, यो खाल्डोमा लाखौं मान्छेहरु बस्ने गर्छन् । यहाँ टिक्न र बिक्न गाह्रो पर्छ भन्नेहरु धेरै छन् त्यो हिसाबमा मलाई गाह्रो भएको महसुस छैन । भोलिको दिनमा पनि यसरी नै निरन्तर लागेर सफलता चुमिरहन पाउनेछु भन्ने विश्वास छ ।
हाम्रो जस्तो देशमा संगीत क्षेत्रमा मात्र लागेर बाँच्न सकिन्छ ?
पहिला निकै गाह्रो थियो । हाम्रो देशमा संगीतलाई हावापानीका रुपमा लिइन्छ । जसरी हावापानी बिना हामी बाँच्न सक्दैनौं, तर हावा फ्रीमा पाइन्छ, पानीलाई किन्न पर्छ ।  त्यस्तै संगीत पनि फ्रीमा सुन्ने चिज बनिसकेको छ । पहिला किनेर सुन्न पाइन्थ्यो अहिले फ्रिमा सुन्ने बानी परेको छ । तर एक समयमा केही मान्छेहरु यसै पेशामा लागेर बाँच्ने दिन आउँदोरहेछ । हिजो म आफैंलाई बाँच्न गाह्रो थियो भने म अहिले आफैं संगीत क्षेत्रबाट बाँचिरहेको छु । धेरै स्रष्टाहरु हुनुहुन्छ कुनै बेलामा कोही बाँच्ने गर्छन् त कुनै बेला कोही । विशेषगरी पहिला रचनाकार बाँच्न गाह्रो थियो अहिलेचाहिँ रचनाकारलाई पनि केही हदसम्म सजिलो भएको छ ।
हाम्रो गीतसंगीतको बजार पाइरेसीले डुबायो भनिन्छ, यसको निराकरण कसरी गर्न सकिन्छ ?
चोरी पाइरेसीको बजार त छ तर म भन्छुकी मेरो गीत पनि सबै चोरी पाइरेसी होउन् । किनकी विकल्प नै छैन । एउटा स्रष्टाको गीत कसरी दर्शकले सुन्ने त ? यहाँ रोएर कराएर कुनै फाइदा नै छैन । हाम्रो देशमा गरिबी, प्राविधिक कमजोरी, इन्टरनेटको पहुँच सबैमा छैन । नत्र ठाउँठाउँमा डाउनलोड सर्भर राखेर पाइरेसीलाई कम गर्न सकिन्थ्यो । नेपालमा राजनीतिक खिचनातीले गर्दा त्यो विकास सम्भव नै छैन ।
eknarayan 1
सर्जकको मेहनत र लगानी त बालुवामा पानी हालेजस्तो भयो होइन र ?
कलाकार भनेको एउटा सर्जक हो । जसले सिर्जना गरेका गीतसंगीत दर्शक श्रोताले सुनिदिएन भने हामीलाई छटपटि हुन्छ । बिक्री गर्ने माध्यम छैन त किन जबर्जस्ती अडियो, भिडियो बजाउनुपर्छ भन्न सकिन्न । म भन्छु जसरी हुन्छ गीतसंगीत सुन्नुस् । हाम्रो मुलुकमा पनि विदेशी संस्कृतिको प्रभाव परेको छ, भोलि हाम्रो संस्कृति नै हराएर जाला भन्ने भइसकेको छ । त्यसैले पनि जसरी तपाईंले हाम्रो सिर्जना सुन्न सक्नुहुन्छ त्यसरी नै सुन्नुस् ।
अहिले मिडियाको सपोर्ट कत्तिको छ कलाकारितामा ?
यसमा दुईवटा पार्ट हुन्छ । सुरुमा सपोर्ट नगरी नहुने र स्थापित भइसकेपछि मिडिया पनि पछि लाग्ने । म त त्यतिधेरै मिडियाप्रेमी हुन पनि सकिनँ । हजारौं कलाकारको जन्म हुन्छ र मिडियाले को राम्रो नराम्रो छुट्याउन सक्दैनन । मिडिया पनि व्यवसायका लागि खोलिएको हुन्छ त्यसबाट धेरैले रोजगारी पाइरहेका छन् भने मिडियालाई पनि म दोष लगाउन चाहँदिनँ ।
एकनारायण भण्डारी रमाइलो मान्छे हुनुहुन्छ रे, केटी साथीहरु त धेरै नै होलान् नि ?
यस्तो मैले महसुस गर्न पाएको छैन । मान्छेको जीवन हो, सधैं एकनाश हुँदैन । मेरो पनि भावना छ, अरुको पनि भावना हुन्छ । कसैले के देख्छ मैले के देख्छु । केटी भनेको बाटोमा पैसा खसेछ भनेर एक दुई रुपैयाँ भेटिएजस्तो हो भन्ने गर्छन् तर मेरो खोजाइमा त्यो परेन । मैले त्यो देखेकै छैन । म तिमी बिना बाँच्न सक्दिनँ तिमी मेरो जीवन हौ भन्ने अनुभव गरेकै छैन ।
प्रेम विवाह की मागी विवाह ?
मेरो प्रेम विवाह तर लोक पप भनौं । सांस्कृतिक प्रेम विवाह गरियो । प्रेम पनि दुई किसिमका हुँदो रहेछ प्राकृतिक अनि सांस्कृतिक । प्राकृतिक भनेको नदेखेको को हो को हो मान्छेसँग प्रेम बस्नु, आफैंले नसोचेको हुनु हो र सांस्कृतिक भनेको समाजले एउटा लाइसेन्स दिन्छ तिमीहरु विहेपछि सँगै बस्नु भन्ने । मेरो चाहिँ सांस्कृतिक+प्राकृतिक प्रेम विवाह भयो ।
अहिलेको जेनेरेशन अनुसार प्रेमको परिभाषा ?
मेरो बुझाईमा प्राकृतिक प्रेमलाई नै महत्व दिनुपर्छ । प्रेमलाई जबर्जस्ती कसैले घरमा ल्याएर थुनिदिएर जे गरेनी प्रेम हुनुपर्छ भन्ने होइन । संस्कृतिलाई जोगाएर प्राकृतिक प्रेम गर्नुपर्छ । दुनियाँलाई देखाउने प्रेमभन्दा भावनात्मक प्रेम राम्रो हुन्छ । हृदयको भावलाई बुझेर गरेको प्रेमलाई मात्र राम्रो मान्न सकिन्छ ।
अहिलेको प्रेमको सुरुवात त सेक्सबाट हुन्छ भन्छन् नि ?
प्रेममा त्यस्तो हुँदैन । सेक्स भनेको कानुनी प्रेम पनि हुनसक्छ किनकी जहाँ हजुरबुबासँग नी प्रेम भइरहेको हुन्छ त्यहाँ सेक्सुअल एट्रयाक्सन पक्कै भएको हुनुपर्छ । यहाँ हजुरबुबाले छोड्दाको प्रेमको गीत र प्रेमिकाले छोड्दाको गीतमा बढी प्रेमिकाले छोडेकै गीत चल्ने गर्छ । प्रेम भावनामा हुन्छ जसलाई सेक्सले गहिराईमा पु¥याइदिन्छ । तर यथार्थमा जीवन्त प्रेममा सेक्स पनि आवश्यक हुन्छ । क्षणिक रुपमा सोच्नेहरुले प्रेम भनेको सेक्स भनेपनि अनन्तकालसम्म सेक्स बिना जीवन चल्दैन ।
ekk

नयाँ कलाकारको प्रवेश धेरै हुने गरेको छ, उनीहरुलाई के सुझाव दिनुहुन्छ ?
मान्छे नयाँ भएन भने विचार शैली पनि नयाँ हुँदैन । नयाँ नभइकन कसरी पुरानो हुने ? पुरानो फाट्दै गएपछि नयाँको आगमन हुँदै जान्छ । गर्लफ्रेन्ड पनि नयाँ बनाउन मन लाग्छ । नयाँ नयाँ शैलीको गीतसंगीत खोज्नुहुन्छ स्रोताहरुले पनि । नयाँले केही फरक पार्दैन, सिर्जना फरक हुनुप¥यो ।
जस्ता पनि गीतसंगीत बन्न थाले नि ?
हाम्रो देश विश्वको सबै कुरामा विकसित छ । कुनै क्राइटएरिया नभएर नै यस्तो विकृति फैलिएको हो । यहाँ पनि सेन्सर बोर्डको आवश्यकता छ । पैसाका आडम्बरमा गीत संगीत रेकर्ड हुन्छ । तर राम्रो मान्छेको गीत कलाभएको मान्छेको गीत सधैं चलिरहन्छ भने लहडै लहडमा आउनेहरुको गीत हराउँदै जान्छ ।
अन्त्यमा ?
नेपाली गीतसंगीत साहित्यहरु विदेशी प्रभावमा परेर राम्रो गीतसंगीत पनि मरिराखेका छन् । यसमा प्रमुख हात भने श्रोता नै हुनुहुन्छ । एउटा घरमा बच्चा जन्मियो भने उसको जीवन हिन्दी, अंग्रेजी गीतबाट सुरु हुन्छ र उसले कसरी नेपाली गीतसंगीत बुझ्दछन् । म अनुरोध गर्छु की सांगीतिक अभिभावज्यूहरु घरमा कमसेकम एक चोटी नेपाली गीतसंगीत आफ्ना बच्चाहरुलाई सुनाइदिनुस् । नेपाली च्यानल हेर्नोस् । नेपाली गीतसंगीतलाई नै माया गरिदिनुहोस् । आफ्नो कला संस्कृति बचाउनुहोस् ।
प्रस्तुति : नारायण ढकाल
(म्युजिक खबर )

Newer Posts Home
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
• मनिषा कोइरालाको सम्मानमा रात्रीभोज
• योभन्दा पहिले मैले कहिले पो बिहे गरेकी छु र ?अब गरिन्छ बिहे: रेखा थापा
• Thulo Manchhe By Mausam Gurung & Purnakala Ft Dipak Basanta Karki
• हाम्रो जस्तो देशमा संगीत क्षेत्रमा मात्र लागेर बाँच्न सकिन्छ
• निर्देशक शिव बिक माथी बलात्कारको आरोप
• लागिन् ओरालो अञ्जु पन्त !
• इरानी युवतीको बेल्ली डान्स पोखरामा (फोटो फिचर)
Labels
• lokgeet
• News
• featured
• Aadhunik
• Moviesongs
• model
Blog Archive
• ▼  2014 (19)
• ▼  June (4)
• मनिषा कोइरालाको सम्मानमा रात्रीभोज
• Thulo Manchhe By Mausam Gurung & Purnakala Ft Dipa...
• इरानी युवतीको बेल्ली डान्स पोखरामा (फोटो फिचर)
• योभन्दा पहिले मैले कहिले पो बिहे गरेकी छु र ?अब गर...
• ►  May (15)
• Pal Bharmai Khushi...Song - Nepali Movie
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• निर्देशक शिव बिक माथी बलात्कारको आरोप
• राजेश हमालले गरे मधुसँग बिहे !!
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• Pal Bharmai Khushi...Song - Nepali Movie NOVEMBER ...
• लागिन् ओरालो अञ्जु पन्त !
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• Cricket khelna by Pashupati Sharma and Ramesh Raj ...
• Pal Bharmai Khushi...Song - Nepali Movie NOVEMBER ...
• हाम्रो जस्तो देशमा संगीत क्षेत्रमा मात्र लागेर बाँ...

Copyright © 2017.All rights reserved.
Home