राजेश हमालले गरे मधुसँग बिहे !!

काठमाडौंजेष्ठ १०  नेपाली चलचित्रका नायक राजेश हमालको विवाह आज सम्पन्न भएको   हमालले लामो समयदेखिकी प्रेमिका मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् 

काठमाडौंको अन्नपूर्ण होटलमा हिन्दू पराम्परा अनुसार हमालको विवाह सम्पन्न भएको हो  वधुतर्फको आग्रहमा सञ्चारमाध्यमहरुका लागि गोप्य राखिएको वैवाहिक समारोह अत्यन्तै निजी  छरितो ढंगले सम्पन्न भएको नायक हमालका सहयोगी रोशनले जानकारी दिएका छन् 


विवाहमा दुई परिवारका सीमित आफन्तमात्र सहभागी भएको बताइएको  

हमाल  मधुबीच गत वैशाख ३१ गते टिकाटालो भएको थियो  परिवारका सदस्यहरुले हमालले जेष्ठ १४ गते विवाह भोज दिने बताएका छन् 


विवाह भोजमा आफन्तका साथमा पूर्वप्रधानमन्त्रीमन्त्रीराजनीतिज्ञकूटनीतिज्ञकलाकारसञ्चारकर्मीसमाजसेवीसुरक्षा निकायका उच्च पदाधिकारी लगायतलाई आमन्त्रण गरिएको जनाइएको  । 

0 comments

Write Down Your Responses